Saurabhka Pachhis Barsa

सौरभका पच्चिस वर्ष


Paperback
Rs 337 Rs 375
Currently not available.
Contact us for further queries.
Genre: Literature/Essays
Language: Nepali
Published: January 30, 2013
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937857611
ISBN10: 9937857619
Pages: 280
Weight: 300 g

पुस्तकको बारेमा

२०४५ सालदेखि स्तम्भ लेखन थालेका सौरभका लेखहरू सूचनाका खानी हुन् । उनको लेखनका केन्द्र हुन्, राष्ट्र र राष्ट्रियता । सन्दर्भहरूका ऐतिहासिक विवरण प्रस्तुत गर्दै आफ्नो तर्क राख्ने सौरभ नेपालका प्रखर टिप्पणीकारमध्ये एक हुन् । सौरभका पच्चीस वर्ष, विचारोत्तेजक तथा सममासयिक विषयको विश्लेषणात्मक कृति हो ।