Arko Sanjh Parkhera  Sanjhma

Arko Sanjh Parkhera Sanjhma

अर्को साँझ पर्खेर साँझमा

Paperback
Rs 499

पुस्तकको बारेमा

 

About the Book

 

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालीपनाभित्र अनुहार मेटिँदै गएकाले चिन्दै नचिनिने नदी कामहाप्रवाहमा प्रस्तुत प्रवृत्तिसहित आफ्नो अलग्गै र नित्तान्त नवीन अनुहार लिएर आइरहेका कवि क्षितिजका कविताहरू बौद्धिकताको रमरमरहित सरल, सहज उपमा र रूपक निर्मित विम्बहरूका नवछटाले सिँगारिएका छन् । उनका कवितामा देखिने नेपाली प्रकृति, नेपाली जीवन र नेपाली समाजका विम्बहरू सजिव छन् । संवेगात्मक छन् र भाव प्रबल छन् ।

कवितालाई स्पष्ट दिशा अर्थात एक आदर्शको प्रवक्ताको सट्टा वस्तुगत यथार्थको प्रतिविम्बनका अर्थमा लिँदा यसभन्दा प्रभावकारी ढंगले ज्यादै कम मात्र आजका आफूलाई प्रगतिवादी भन्ने कविले वस्तुयथार्थको जीवन्तताको अंकन गर्न सक्दछ ।