Arko Deshma
Arko DeshmaArko Deshma

Arko Deshma

अर्को देशमा

Paperback
Rs 698
Genre:Stories
Language : Nepali
Published: May 01, 2024
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937790208
ISBN10:9937790204
Weight:262 g

पछिल्लो बाहिरी पृष्ठबाट

मानव सम्बन्धहरू–विशेषगरी विपरीत लिङ्गीबीचका सम्बन्ध–लाई मिहीन रूपमा केलाउन रूचाउने सानु शर्माका १५ ओटा लामा कथाहरूको सङ्ग्रह हो, अर्को देशमा । यो कुनै अर्कै भूगोलको नभई विभिन्न रूप र आवरणमा हाम्रै वरिपरि बाँचिरहेका मानिसका सम्बन्धका कथाहरूको गुच्छा हो । यी कथामा मानवीय कमजोरी र अमानवीय प्रवृत्तिलाई कुशलतापूर्वक चित्रण गरिएको छ । कथा पढ्दै गर्दा पात्रलाई सूक्ष्म रूपमा चित्रण गर्ने र कथानकलाई बिस्तारै बुन्दै पाठकलाई सुखद विरेचनको स्थितिमा पुऱ्याउने लेखकको बेजोड खुबीसँग जोकोही परिचित हुन्छन् ।