Antim Prashna

Antim Prashna

अन्तिम प्रश्न

Paperback
Rs 350
Genre:Novels
Language : Nepali
Published: 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937934411
ISBN10:9937934419

पुस्तकको बारेमा

साहित्यकार भोजराज घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ कथामा जीवनबोधी चेतना पाउन सकिन्छ। कथाले समग्र नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेको पाईन्छ। यस कृतिभित्रका कथामा हरेक पात्र ‘ब’ र ‘व’ बाट नाम भएकाहरू छन् ।प्रस्तुत कथाकृतिभित्रका कथाहरूमा पाठकले आफ्नै कथा, आफ्नै व्यथा र आफ्नै भोगाइ, देखाइ अनि अनुभूति भेट्टाउन सक्छन् । र, यही नै घिमिरेका कथाको शक्ति पनि हो ।