Bhoj Raj Ghimire

भोजराज घिमिरे

भोजराज घिमिरे साहित्यकार एवं पूर्वराजदूत हुन्।

नेपाल सरकारका पूर्वसचिव समेत रहिसकेका ६५ वर्षीय घिमिरे अवकाशपछि पूर्णकालीन लेखनमा बिताउँदै आएका छन् । उनका यसअघि ‘मेरो गुन्गुनाई’ गीतसंग्रह, ‘आहत’, ‘आवाजभित्रको आवाज’ र ‘उन्मुक्त किनार’ गजलसंग्रह, ‘अन्तिम प्रश्न’ कथासंग्रह तथा पाँचवटा गीति एल्बम प्रकाशित छन् ।

Books by Bhoj Raj Ghimire