111 Science Experiments

111 Science Experiments

विज्ञानका १११ प्रयोग: बिज्ञान प्रयोग गरौं, प्रयोगद्वारा विज्ञान सिकौं

Paperback
Rs 299
Genre:Sciences, Children
Language: Nepali
Paperback
ISBN13:9780936385402-n
ISBN10:0936385405

पछिल्लो बाहिरी पृष्ठबाट

प्रयोग वैज्ञानिक दर्शनको एउटा आधारभूत अवधारणा हो । आफ्नो वरिपरिको प्राकृतिक घटनाहरूको सूक्ष्म अवलोकन, त्यसको परिकल्पना र प्रयोगद्वारा प्रतिपादित परिकल्पनाको प्रमाणिकता नै वैज्ञानिक ज्ञानको विशेषता हो।

विज्ञानका कैयौं प्रयोगहरूका निम्ति साधन र सुविधासम्पन्न प्रयोगशालाको आवश्यकता पर्दैन न त महँगा सामग्रीहरूको नै आवश्यकता पर्दछ । यस्ता अनेकौं प्रयोगहरू विद्यार्थी स्वयमले सजिलैसँग सम्पन्न गर्न सक्दछन् । यी प्रयोगहरू ज्यादै रोचक तथा ज्ञानवर्द्धक पनि हुन्छन् । यस्ता प्रयोगहरू गर्ने जाँगरले उनीहरूले कक्षामा सिकेका वैज्ञानिक अवधारणाहरूको व्यवहारिक उपयोग थाहा पाउनेमात्र नभई उनीहरूमा नयाँ-नयाँ ज्ञानको खोजीमा लागिपर्ने जाँगर र उत्सुकतासमेत जगाउँने छ।