Khusiko Ansu

खुसीको आँसु


Paperback
Rs 81 Rs 90
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “खुसीको आँसु” तिलकप्रसाद सापकोटाद्वारा रचिएको एक सचित्र बालकथा हो।खुसीको आँसु कथामा पारिवारिक खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा एकदमै सरल भाषामा लेखिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।