R Manandhar

आर. मानन्धर

मूलतः नेपालभाषाका लेखक आर. मानन्धर ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा परेका थिए ।  नेपालभाषा र अँग्रेजीमा पनि उनका कृतिहरु प्रकाशित भइसकेका छन् ।

Books by R Manandhar