Kabitama Aakash
Kabitama AakashKabitama Aakash

Kabitama Aakash

कवितामा आकाश

Paperback
Rs 225Rs 250
Genre:Poetry
Language: Nepali
Published:March 26, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712927
ISBN10:9937712920

पुस्तकको बारेमा

यो कृतिमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास (४९) कविता छन् । यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ ।

दोश्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तिस (३६) कवितात्मक रचनाहरु छन् । तेश्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तिस (३३) रचनाहरु प्रस्तुत भएका छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ ।