Netra Atom

Netra Atom

नेत्र सुवेदी

नेत्र सुवेदी 'एटम' नेपाली साहित्यका लेखक र समालोचक हुन्। उनको  कविता संग्रह 'प्रिय मौनता' ,  संयुक्त कवितासंग्रह ‘शब्दको नेपथ्य’, ‘भित्रकतै दुख्छ भने’ गजलसंग्रह र समालोचनाहरु प्रकाशित छन् ।

नेत्र सुवेदीले प्रिय मौनताको लागि वि.स. २०७७को CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar प्राप्त गरेका छन्।

Netra Atom has won the CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar for Priya Maunata in 2077 BS.

Books Authored by Netra Atom

Awards Won