Geeta Tripathee

गीता त्रिपाठी

गीता त्रिपाठीको जन्म का.प.जि.बरबन्दी, खरेलथोक-१ मा भएको हो। एक कुशल संगीतकार, निबन्धकार र कवियेत्रीको रुपमा परिचित उनको थुप्रै गीत सङ्ग्रह, एल्बम, कविता हरु प्रकाशित छन्।पद्मकन्या स्वर्णपदक(२०५७), तीर्थप्रसाद ढुंगाना स्मृति पुरस्कार (२०५७) जस्तै थुप्रै अन्य पुरस्कारले उनलाई सम्मानित गरिएको छ। 
उनका प्रकाशित कृतिहरु - गीत सङ्ग्रह 'डुंगा:वनफूलका' , दुई हरफ ओठहरू', गीति एल्बम ‘एक्लै...एक्लै', 'सारांश', दरेज, बि.जि.सि.भ्वाइस, जनमत कविता भाग १ र भाग २ रहेका छन्।

Books by Geeta Tripathee