बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटा दर्शन र सिद्धान्तमा रुचि राख्छन् । त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका उनी अहिले एक अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वदायी भूमिकामा क्याम्बोडियामा कार्यरत छन् । उनले दुई दशकदेखि समाज, साहित्य र राजनीतिमाथि लेख्दै आएका छन् ।
विष्णु सापकोटालाई अडिएका पाइलाको लागि वि.स. २०८०को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Bishnu Sapkota has been nominated for Padmashree Sahitya Puraskar for Adiyeka Paila in 2080 BS.