Basant Chaudhary

बसन्त चौधरी

नेपाली कविताको उत्तरवर्ती समयका केही चर्चित कविहरूमध्ये बसन्त चौधरी नौलो, पृथक शैलीको परिचयका साथ कविताजगत्मा चिनिएका छन् । प्रथमत: उनी कवि हुन् र त्यसपछि नेपाली साहित्य, कला, सङ्गीतको क्षेत्रमा श्री लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिर स्थापित गरेर सर्जकसम्मान र पुस्तक प्रकाशनमा अनवरत सक्रिय र राष्ट्रले पनि गर्न नसकेको काम गरेर उदाहरणीय बनेका छन्।

Books by Basant Chaudhary