सापटी माग मसँग मेरो पुरानो पेटीकोट
च्यात र बनाऊ एउटा लामो टालो
गुटमुट्याऊ तिम्रा गन्हाउने सर्तहरू त्यसमा
र,
फालिदेऊ कुनै बग्दै गरेको नदीमा
साला !
अझै याद दिलाउँछ आफ्ना सर्तहरू
बिहेको यज्ञमा
पुरोहितले पढेका मन्त्रहरूको अर्थ
पत्नीको कर्तव्य
पतिव्रताको गाथा
सतीत्वको महत्व
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
Full access to e-Kavita library
Read or listen to new poems released periodically
Access old poems from e-Kavita poets
Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)