मन्दिरको घण्टी

Mandirko Ghanti
· 2 min read
मन्दिरको घण्टी
अचेल त म एकदम निर्जन तलाउजस्तो सुनसान बाटोजस्तो / कोही नहिंडेको बन्जर जमिनजस्तो आफैले नचिनेको / अपरिचित भइहालें एकदम शान्त / आर्यमौन पालना गरिबसेको विपश्यनाको साधकजस्तो भइसकें आफ्नै पनि माया लाग्दैन अचेल (बरु कहिलेकाहीँ अरुको लाग्छ धेरैजसो तिमीलाई सम्झिन्छु र तिम्रो लाग्छ )