मेरो जन्मदिनको अवसरमा
शायद मैले पाएको थिएँ त्यो घडी
मेरो बुबाआमाबाट उपहार
तर त्यो उपहारलाई
मैले एउटा खेलौना जति नै ठानेछु
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.