Jasundhara Rastriya Chhanda Puraskar

धनगढीका वरिष्ठ कवि मनिराज जोशीले आफ्नी दिवंगत आमा जसुन्धरादेवी जोशीको स्मृतिमा पुस्तकालयमा स्थापना गर्नु भएको अक्षयकोषको ब्याज रकमबाट "जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार" प्रदान गरिने गरिन्छ। पुरस्कारको राशि नगद पच्चिस हजार, दोसल्ला र अभिनन्दनपत्र रहेको छ।

Winners

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode