Yaari
YaariYaari

Yaari

यारी

Paperback
Rs 360Rs 400
Genre:Songs & Lyrical Poems
Language: Nepali
Published:October 14, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937705714
ISBN10:9937705711

पछिल्लो बाहिरी पृष्ठबाट

विश्वास छैन मलाई
कुनै अर्को- अतिरिक्त जन्मको
हेर, एक दिनको मेरो एक डल्ला घाम मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्द्ध ढल्किसकेको छ
बिस्तारै साँझ पर्नै लागेको छ र एकैछिनपछि तिमीलाई छाडेर मैले फेरि घर फर्किनु छ मेरी यारी !
त्यसैले मलाई हतार छ मलाई एकदमै हतार छ ।