Umihotaru
UmihotaruUmihotaru

Umihotaru

उमिहोतारु

Paperback
Rs 300
Genre:Travelogue
Language : Nepali
Published: November 19, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937772952
ISBN10:9937772958

पछिल्लो बाहिरी पृष्ठबाट

जापानी शब्द 'उमिहोतारु' को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी । तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ। जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति र यायावरीय विषयवस्तुको साधारणीकरणका कारण पनि यो आफैमा सूचनामूलक र ऐतिहासिक बनेको छ । नेपाली नियात्रा परम्परामा यसले समेटेका विषयवस्तु, स्थानीय रङ र ऐतिहासिक तथा सांस्कृतिक झाँकीहरू निश्चय नै अतुलनीय छन् । अगिल्ला तीन नियात्रासङ्ग्रह जस्तै यस नियात्रासङ्ग्रहभित्रका एक्काइस नियात्राहरूले पनि उँचाइ कायम राख्नेछन् ।