Genre: | Religion & Spirituality, Religion |
---|---|
Language: | Nepali |
Paperback | |
Pages: | 166 |
Published: | January 19, 2021 |
Edition: | 1 |
Hardcover | |
Origin: | Nepal |
ISBN13: | 9789937737128 |
ISBN10: | 9937737125 |
Pages: | 166 |
Weight: | 700 g |
Published: | January 19, 2021 |
Edition: | 1 |
इशापूर्व २६१ मा भारतका सम्राट् अशोकको पालामा बुद्ध धर्मले राजधर्मको मान्यता पायो । त्यसपछि बौद्ध धर्म संसारका विभिन्न भूगोलमा फैलियो । यसक्रममा बौद्ध धर्मका अनेक रूप र पद्धतिको विकास हुँदै आयो । तीमध्ये महायान र बज्रयानको विकास उडिसाबाटै भएको मानिन्छ । आठौँ शताब्दीपछिका बौद्ध धर्मका स्रोतहरू उडियाना र त्यहाँका राजा इन्द्रभूतिसँग पनि जोडिन्छ । कमलको फूलबाट जन्मेको र तन्त्रका ज्ञाता मानिने पद्मसम्भवले तिब्बतसँगको सम्बन्धबारे विशेष प्रकाश पारेको छ । पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यहरूबारे पनि धेरै चर्चा हुने गरेको छ । मुस्ताङदेखि फर्पिङसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन् । त्यसैले बौद्ध इतिहासको विकासक्रम बुझ्न चाहने नेपाली पाठकका लागि यो पुस्तक उपयोगी छ ।