Udiyana-Udisaka Padmasambhav

Udiyana-Udisaka Padmasambhav

उडियाना-उडिसाका पद्मसम्भव

Paperback
Rs 720Rs 800
Hardcover
Rs 945Rs 1050
Genre:Religion & Spirituality, Religion
Language: Nepali
Published:January 19, 2021
Edition:1st
Paperback
Pages:166

Hardcover

Origin:Nepal
ISBN13:9789937737128
ISBN10:9937737125
Pages:166
Weight:700 g

पुस्तकको बारेमा

इशापूर्व २६१ मा भारतका सम्राट् अशोकको पालामा बुद्ध धर्मले राजधर्मको मान्यता पायो । त्यसपछि बौद्ध धर्म संसारका विभिन्न भूगोलमा फैलियो । यसक्रममा बौद्ध धर्मका अनेक रूप र पद्धतिको विकास हुँदै आयो । तीमध्ये महायान र बज्रयानको विकास उडिसाबाटै भएको मानिन्छ । आठौँ शताब्दीपछिका बौद्ध धर्मका स्रोतहरू उडियाना र त्यहाँका राजा इन्द्रभूतिसँग पनि जोडिन्छ । कमलको फूलबाट जन्मेको र तन्त्रका ज्ञाता मानिने पद्मसम्भवले तिब्बतसँगको सम्बन्धबारे विशेष प्रकाश पारेको छ । पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यहरूबारे पनि धेरै चर्चा हुने गरेको छ । मुस्ताङदेखि फर्पिङसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन् । त्यसैले बौद्ध इतिहासको विकासक्रम बुझ्न चाहने नेपाली पाठकका लागि  यो पुस्तक उपयोगी छ ।