Tharu Jodha

थारु जोधा


Hardcover
Rs 350
Genre: Literature/Essays
Language: Nepali
Published: January 01, 2022
Edition: 1st

Hardcover

Origin: Nepal
ISBN13: 9789937110280
ISBN10: 9937110289
Pages: 195

पुस्तकको बारेमा

‘थारु जोधा’ जीवनगाथा समेटिएको पुस्तक हो । थारु जोधामा सात जना थारु व्यक्तित्वका जीवनकथाहरू समेटिएका छन् । पुस्तकमा बैजनाथ थारु (बाँके), रेसमबहादुर थारु, शिवरतन थारु, राधाकृष्ण थारु, सगुनलाल थारु, सोमप्रसाद कथरिया (बर्दिया) र गुम्रा थारु (दाङ) का कथा समेटिएका छन् ।