Delivery in 1-3 days
सम्भोगको क्षण क्षणिक हुन सक्छ, तर प्रेमको अनुभूति दीर्घकालीन हुन्छ । मानिसले केवल शरीरको आकर्षण होइन, आत्मा पर्गेल्ने प्रेमको खोज गर्नुपर्छ । जीवनमा शरीरतिर तान्ने सम्बन्धभन्दा प्रेम, ज्ञान र चेतनातिर डोऱ्याउने सम्बन्धको प्यास जागोस् । केवल भोग होइन, आत्मालाई भिजाउने अनुभूतिको खोज होस् । सायद यही अनुभूति, यही पीडा र यही जीवनदर्शनले मलाई यी शब्दहरु लेख्ने प्रेरणा दिएको हो ।
Your review helps others make informed decisions
Click on a star to start your review