SLC ko Itihaas's front cover

SLC ko Itihaas

एसएलसीको इतिहास
SLC ko Itihaas's front coverSLC ko Itihaas's back cover

E-book

Rs 195

Paperback

Rs 500

Delivery in 1-3 days

Hardcover

Rs 1000

Delivery in 1-3 days

पुस्तकको बारेमा

समग्र SLCको इतिहासलाई सचित्र व्याख्या गर्ने पुस्तक ।

नेपालमा १९९० सालदेखि SLC परिक्षा सुरु भएको हो ।  त्यस भन्दा अघि नेपालबाट भारतको कलकत्ता र पटना गएर परीक्षा दिने गर्दथे। बिद्यालय तहको अन्तिम परीक्षाको रुपमा रहेको SLCको नाम परिवर्तन भै SEE बनेको छ र यो परीक्षा अब इतिहास बनेको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

"नेपाल दरबार हाइस्कुल र श्री त्रिभुवनचन्द्र कलेजका विद्यार्थी गणहरूका निमित्त भारी सुविस्ता पाठक वर्गहरूलाई बोधै छ कि दरबार स्कुलका विद्यार्थीहरूले म्याट्रिक्युलेसन क्लाससम्म नेपालमा पढी युनिभर्सिटी (विश्वविद्यालय)को प्रथम श्रेणीको परीक्षा दिन औं त्यसभन्दा माथिल्लो दर्जाको विद्या पढ्न, परीक्षा दिन अघिअघि कलकत्ता जानु पर्थ्यो त्यो परीक्षा दिन औ पढ्न जाँदा कलकत्ता जस्तो खर्चिलो ठाँउमा खर्च पुयाउन मुस्किल पर्ने हुँदा गरिप विद्यार्थीहरूलाई खर्च समेत श्री ३ प्रभुबाट बक्सने गरी बक्सेको थियो तापनी 'नेपाली विद्यार्थीहरूलाई कलकत्ताभन्दा सबै तरहबाट पटनामा परीक्षा दिन असल हुने समझी परीक्षा दिने पीठ कलकत्ताबाट पटनामा सारी बक्सेको सकललाई बोधै छ । उनी विद्यानुरागी प्रभुका कृपाले गर्दा आज नेपालका विद्यार्थीहरूलाई पटनासम्म पनि जानु नपर्ने भयो । यस सालदेखि बीएसम्म पटना युनिभर्सिटीको परीक्षा आफ्ना बाबु आमाका नजरभित्र रही काठमाडौं श्री त्रिभुवन कलेजमा दिन पाउने प्रबन्ध भएको छ भन्ने पाठशाला बन्दोवस्तको खबर छ। "

All Editions

9789937069021
Paperback, 1st Edition
ISBN13: 9789937069021
2019
9789937069014
Hardcover, 1st Edition
ISBN13: 9789937069014
2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review