SLC ko Itihaas
SLC ko ItihaasSLC ko Itihaas

SLC ko Itihaas

एसएलसीको इतिहास

E-book
Rs 195
Paperback
Rs 450Rs 500
Hardcover
Rs 900Rs 1000
Genre:Teaching Resources & Education
Language: Nepali
Published:October 2019
Edition:1st
Paperback
Pages:298
Weight:275 g

Hardcover

Origin:Nepal
ISBN13:9789937069014
ISBN10:9937069017
Pages:306
Dimensions:5.6 x 8.5 x 1.0 inches
Weight:498 g

पुस्तकको बारेमा

समग्र SLCको इतिहासलाई सचित्र व्याख्या गर्ने पुस्तक ।

नेपालमा १९९० सालदेखि SLC परिक्षा सुरु भएको हो ।  त्यस भन्दा अघि नेपालबाट भारतको कलकत्ता र पटना गएर परीक्षा दिने गर्दथे। बिद्यालय तहको अन्तिम परीक्षाको रुपमा रहेको SLCको नाम परिवर्तन भै SEE बनेको छ र यो परीक्षा अब इतिहास बनेको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

"नेपाल दरबार हाइस्कुल र श्री त्रिभुवनचन्द्र कलेजका विद्यार्थी गणहरूका निमित्त भारी सुविस्ता पाठक वर्गहरूलाई बोधै छ कि दरबार स्कुलका विद्यार्थीहरूले म्याट्रिक्युलेसन क्लाससम्म नेपालमा पढी युनिभर्सिटी (विश्वविद्यालय)को प्रथम श्रेणीको परीक्षा दिन औं त्यसभन्दा माथिल्लो दर्जाको विद्या पढ्न, परीक्षा दिन अघिअघि कलकत्ता जानु पर्थ्यो त्यो परीक्षा दिन औ पढ्न जाँदा कलकत्ता जस्तो खर्चिलो ठाँउमा खर्च पुयाउन मुस्किल पर्ने हुँदा गरिप विद्यार्थीहरूलाई खर्च समेत श्री ३ प्रभुबाट बक्सने गरी बक्सेको थियो तापनी 'नेपाली विद्यार्थीहरूलाई कलकत्ताभन्दा सबै तरहबाट पटनामा परीक्षा दिन असल हुने समझी परीक्षा दिने पीठ कलकत्ताबाट पटनामा सारी बक्सेको सकललाई बोधै छ । उनी विद्यानुरागी प्रभुका कृपाले गर्दा आज नेपालका विद्यार्थीहरूलाई पटनासम्म पनि जानु नपर्ने भयो । यस सालदेखि बीएसम्म पटना युनिभर्सिटीको परीक्षा आफ्ना बाबु आमाका नजरभित्र रही काठमाडौं श्री त्रिभुवन कलेजमा दिन पाउने प्रबन्ध भएको छ भन्ने पाठशाला बन्दोवस्तको खबर छ। "