Sirjana ra Santras
Sirjana ra SantrasSirjana ra Santras

Sirjana ra Santras

सिर्जना र सन्त्रास

Paperback
Rs 100
Genre:Short Stories
Language : Nepali
Published: 2011
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937237604
ISBN10:9937237602

पुस्तकको बारेमा

यो डरैडरले भरिएको सिर्जना र सन्त्रास हो । युद्धले भय र सन्त्रास उत्पन्न गराउँछ । युद्धलाई राम्रा पक्षबाट हेर्नुपर्ने विषय नै होइन । युद्धले खतरा मोल्छ भन्ने कुरा प्रायः हामी सबैलाई थाहै छ । यो पुस्तकमा सिलसिलाबद्ध तरिकाले पढ्दै जाने क्रममा अब देखापर्छ ‘मेरो साहित्यिक यात्राको सेरोफेरो’ । यो साहित्यिक यात्रा कठिन परिस्थितिवश यात्रा गरिएको सेरोफेरोअन्तर्गत पर्छ । हाम्रा यस्ता ठाउँ अझ पनि छन् जहाँ यात्रा गर्नु भनेको ज्यानलाई जोखिममा पार्नु हो भन्ने कुरा यस यात्रामा देखिएको कष्टप्रद यात्राले नै पुष्टि गर्दछ । यात्रा गर्दा जे जस्तो परिस्थिति आइपर्छ, त्यो बेहार्नै पर्ने हुन्छ । त्यसैले नै यस्तो परिस्थितिलाई यात्रा अर्थात् जात्रा भन्ने गरेका होलान् पुराना जमानाका मान्छेहरूले पनि