Shreekrishna Shatak

श्रीकृष्ण शतक


Paperback
Rs 180 Rs 200
Send as Gift!
Genre: Poetry
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937910989
ISBN10: 9937910986
Pages: 144

पुस्तकको बारेमा

एस संग्रहमा श्रीकृष्ण प्रेममा समर्पित विभिन्न छन्दका १०८ वटा कविताहरु रहेका छन् । यी कवितामा कतिपय गजल पनि सामेल छन् ।

कृष्णशरण उपाध्याय शास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्दको माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।