Delivery in 1-3 days
के तपाईं आफ्ना छोराछोरीको भविष्यप्रति चिन्तित हुनुहुन्छ ?
-उनीहरूलाई सफल र शौर्यवान् कसरी बनाउनेबारे सोचमग्न हुनुहुन्छ ?
-उनीहरूको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ ?
-आफ्ना बालबच्चासँग भावनात्मक रूपमा कसरी जोडिने ?
-एक आत्मविश्वासी, विनम्र र आत्मनिर्भर बच्चा कसरी हुर्काउने ?
-अभिभावक र बच्चाले आजको युगमा के-कस्ता बाधा अड्चन भोगिरहेका छन् ?
-के हाम्रा छोराछोरी सही मार्गमा छन् ?
-सफल आमाबाबु हुनुको कर्तव्य के हो ?
-आजसम्मका अध्ययनहरूले के बताउँछन् ?
यी सबै प्रश्नको सजिलो उत्तरका लागि यो पुस्तक कोसेढुङ्गा हुन सक्छ । एक डाक्टरको भोगाइ, मेहनत र ज्ञानको त्रिवेणीबाट जन्मिएको यस पुस्तकले हाम्रा सन्ततिको उज्ज्वल भविष्यको खाका कोर्न सहयोग गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
Your review helps others make informed decisions
Click on a star to start your review