Share ko Adharbhut Bislesan

सेयरको आदरभूत विश्लेषण


Paperback
Rs 315 Rs 350
Genre: Business
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937217347
ISBN10: 9937217342
Pages: 176
Weight: 300 g

पुस्तकको बारेमा

आधारभूत विश्लेषण अथवा प्राविधिक विश्लेषणका आधारमा सेयरमा लगानी गरिन्छ । यो पुस्तक पढिसकेपछि आधारभूत विश्लेषण कसरी गर्ने र कम्पनी कसरी छान्ने भन्ने सहजै अनुमान गर्न सकिन्छ । वासलात र नाफानोक्सान विवरणका आधारमा कम्पनीको मूल्य सस्तो वा महँगो के छ ? आगामी वर्ष कति लाभांश दिन सक्छ ? यस्ता जिज्ञासा मेटाउने यो पुस्तक विशेषतः दीर्घकालीन र सुरक्षित लगानीका लागि बढी उपयोगी हुनेछ ।