Share bata Karodpati's front cover

Share bata Karodpati

सेयरबाट करोडपति
Share bata Karodpati's front coverShare bata Karodpati's back cover

E-book

Rs 300

Paperback

Rs 450

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न । अर्थात् पैसा कमाउने रहर सबैमा हुन्छ । तर सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई 'भर्जिन ल्यान्ड' बनाउने आधार हो— सेयरबाट करोडपति
पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनुपर्दैन । दैनिक दुई घण्टा गरिने अध्ययनले वर्तमान मात्र होइन, जीवनको उत्तरार्द्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटीक उत्तर हो—  सेयरबाट करोडपति

All Editions

9789937790147
Paperback, 6th Edition
ISBN13: 9789937790147
FinePrint
9789937665124
Paperback, 5th Edition
ISBN13: 9789937665124
FinePrint, 2016

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.6
RB
Ramesh Bastola
August 25, 2026

RC
Ramesh chapagain
August 23, 2026

May 19, 2026

MS
Min Sharma
December 27, 2025

PL
Pm LaEka
September 11, 2025