Shakha Adhikrit's front cover

Shakha Adhikrit Prashasanik Abhiruchi Parikshan- First Paper

शाखा अधिकृत: प्रशासनिक अभिरुचि परिक्षण -प्रथम पत्र
Shakha Adhikrit's front coverShakha Adhikrit's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

शाखा अधिकृतको नयाँ पाठ्यक्रममा आधारित भई प्रथम चरणको परिक्षामा सफलता प्राप्त गर्नका लागि कम समयमा अपेक्षित र उत्कृष्ट तयारीलाई सहयोग पुग्ने गरि परिक्षा मुखी शैलीमा तपाइहरु समक्ष QUICK REVIEW 20-SETS Special Edition आएको छ।  यो पुस्तकमा लोकसेवा परिक्षाका नोट साथै बिशेष खोजद्वारा प्राप्त गरिएको २० ओटा परिक्षा केन्द्रित एवम गुणस्तरीय सेटहरू समावेश गरिएको छ। 
हाल कार्यन्वयनमा रहेका पाठयक्रमसँग मिल्ने गरि रास्ट्रिय तथा अन्तरास्ट्रिय कानुनहरुको गहिराइमा गएर यो सेट तयार गरिएको छ भने रास्ट्रिय बजेट ,आर्थिक सर्वेक्षण।,पन्ध्रौ आवधिक योजना , दिर्गकलिन सोच ,२१०० लाइ समेत समावेश गरिएको छ।  

All Editions

Paperback
National Institute For Competitive Exams (NICE), 2022