Shakespeare's Play (Part one)

Shakespeare's Play (Part one)

शेक्सपियरका नाटक (भाग–१)

Paperback
Rs 308
Genre:Drama
Language : Nepali
Published: October 22, 2022
Edition:1st
Paperback
Pages:480

About the Book

विश्व प्रसिद्ध नाटककार विलियम शेक्सपियरका १६ वटा नाटकहरुको नेपाली अनुवादको सङ्ग्रह हो, ‘शेक्सपियरका नाटक – भाग १’ । पुस्तकमा ‘जुलियस सिजर’, ‘हैमलेट – डेनमार्कका युवराज’, ‘किंग जान’, ‘क्याकबेथ’, ‘किंग रिचर्ड द सेकेन्ड’, ‘राजा लियर’, ‘ओथेलो’, ‘किंग हेनरी द फिप्थ’, ‘ट्रायलस र त्रेसिडा’, ‘किंग हेनरी द सिक्स्थ (प्रथम, द्धितीय र तृतीय’, ‘रोमियो एण्ड जुलियट’, सिम्बेलिन’, ‘किंग हेनरी द एट्थ’, ‘एन्टोनियो एण्ड क्लियोपेट्रा’, ‘कारियोलेनस’ र ‘टिमान अप एथेन्स’को नेपाली अनुवाद सङ्ग्रहित छन् । नेपाली अनुवाद मधुसूदन पाण्डेयले गरेका हुन्।