Sasan Ra Sasak
Sasan Ra SasakSasan Ra Sasak

Sasan Ra Sasak

शासन र शासक

Paperback
Rs 550
Genre:History, Political/Social
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937780568
ISBN10:993778056X

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकले नेपाली समाजमा बहुदलीय लोकतन्त्रको स्थापना र त्यसपछिको सरकार र शासनको चरित्र र त्यससँग जोडिएर आफ्नो जीवनयापन गरिरहेका नेपालीहरूको भोगाइ समेटेको छ । त्यसमा पनि खासगरी लो कतान्त्रिक गणतन्त्रको स्थापनापछि आम नेपालीको जीवनमा आमूल परिवर्तन ल्याउन अबलम्वन गरिएको शासन प्रणालीमा नेपालीको दैनिकीको यथार्थताको प्रतिविम्ब हो । यो पुस्तक लोकतान्त्रिक गणतन्त्रमा आधारित सुशासन कायम गर्ने नयाँ राजनीतिक व्यवस्थाको दार्शनिक, सैद्धान्तिक एवं व्यवहारिक परिकल्पना र आम नेपालीको जीवनको यथार्थताविचको तादम्यताको चित्रण र चिरफार पनि हो । थप कुरा यस पुस्तकमा शासन र शासकको चरित्रलाई नेपाली नागरिक, नेपाल राज्य र विश्वव्यवस्थासँग जोडेर विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।