Saphal Byaktitwaka Baigyanik Sutra

Saphal Byaktitwaka Baigyanik Sutra

सफल व्यक्तित्वका वैज्ञानिक सुत्र

Paperback
Rs 400
Genre:Self-help
Language : Nepali
Paperback
Weight:200 g

पुस्तकको बारेमा

म, तपाईं, हामी, समाज, देश, विश्व र ब्रह्माण्डको त्यो शक्तिशाली तत्त्व हौँ जसले ब्रह्माण्ड जस्तै अर्को ब्रह्माण्ड निर्माण गरी प्रस्तुत गर्न सक्छौँ तर मात्र आफूभित्रको अपार क्षमता र सम्भावनालाई पहिचान गरी निरन्तर अभ्यास, अनुशासन र आत्मबलले समयभित्र लक्ष्य हासिल गर्ने गरी निरन्तर यात्रामा आफूलाई समाहित गर्नुपर्छ एक अविचलित र दृढ संकल्पित यात्री भएर ।
आउनुहोस् यात्रा गरौँ त्यही महान् लक्ष्यको पदचापलाई पहिचान गरी सफलताको शिखर चुम्न ।