Sambandhako Dobato

Sambandhako Dobato

सम्बन्धको दोबाटो

Paperback
Rs 465
Genre:Short Stories
Language : Nepali
Published: December 30, 2023
Edition:1st

पुस्तकको बारेमा

सम्बन्धको दोबाटोका कथाहरु माटो, समाज र जीवनसँग जोडिएका छन् । यथार्थको धरातलमा उभिएका छन् र फरक शैलिमा छन् । सबै कथा वर्तमान समयका विम्वहरु हुन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

यति धेरै किताब, यति धेरै लेखक, तैपनि किन लेखिन्छन्, नयाँ कथाहरू ? यसको उत्तर हो– रविन्द्र केसीको कथासङ्ग्रह सम्बन्धको दोबाटो । यी २१ कथाहरू सरल छन् र छन् सहज पनि । तर, यी कथामा हाम्रो समाजका व्यथाहरू नयाँ तवरले आएका छन् । यिनमा लेखकको फरक शैली र दर्शन छन् । सायद यस्तै कुराका लागि लेखिन्छन्, नयाँ कथाहरू । – बुद्धिसागर