Sambandhaharu

Sambandhaharu

सम्बन्धहरु

by Vijay Kumar
Paperback
Rs 448 Rs 498
Eligible for Free Shipping
Publisher: FinePrint
Genre: Literary Essays
Language: Nepali
Release: 2020
Edition: First

Paperback

Origin: Nepal
ISBN13: 9789937665872
ISBN10: 9937665876

पुस्तकको बारेमा

जीवनको अस्थायीपनको किताब हो, यो । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । कोरोना लकडाउनभन्दा दुई महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मने हल्लाउँछ सम्बन्धहरुले । मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसीपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।


RELATED BOOKS