Table of Contents ( विषय-सूची )

लेख
पञ्चायत अवधि (वि.सं. २०१७–२०४६) मा डोल्पा जिल्लामा निर्वाचन र नेतृत्वको निर्माण १
अंकलाल चलाउने

सितला माजुया म्ये : प्रतिरोधको ऐतिहासिक गाथा ३५
राजेन्द्र महर्जन

पूर्वी नेपालमा मधेसी पुरुष र पहाडी महिला बीचमा अन्तरजातीय प्रेम र विवाह ६७
चूडामणि बस्नेत र रत्नाकर झा

मनाङको माक्पा विवाह रणनीति र घरज्वाइँ समूहको अन्तरघुलन ९१
रामचन्द्र बराल

नेपालको अनौपचारिक क्षेत्रमा संरचनात्मक रूपान्तरणको सम्भावना १०९
सुधीर श्रेष्ठ

ब्राह्मणहरूको शैक्षिक गतिशीलता : हरिहर संस्कृत पाठशालाको उदय र उन्नतिको इतिवृत्त (वि.सं. १९७०–२०२१) १३३
अर्जुन पन्थी

कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : संघीय र स्थानीय सरकारको “रेस्पोन्स” १८१
सन्जिला मोक्तान


टिप्पणी
प्रारम्भिक अनुसन्धानकर्मीका चुनौती २०३
देवी गुरुङ

संस्मरण
त्रिभुवन विश्वविद्यालयमा पढ्दा, पढाउँदा २१९
पीताम्बर शर्मा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चार वर्ष (वि.सं. २०६६–२०७०) २४९
त्रिरत्न मानन्धर

त्रिविमा एमए अंग्रेजी पढ्दा र कलेज पढाउँदाका केही संस्मरण २६९
अभि सुवेदी

अभिलेखबाट
आगलागी, क्षतिपूर्तिको राजनीति र नागरिक बन्ने मेलो २८७
लोकरञ्जन पराजुली

पुस्तक समीक्षा
प्रणब खरेल र गौरव के.सी., सं. । सन् २०२१ । प्राक्टिसेज अफ सोसियोलोजी इन नेपाल । ३१९
झकेन्द्र घर्ति मगर

होम कार्की । २०७७ । सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै । ३२५
कोमल भट्ट