Rima's front cover

Rima

रिमा
Rima's front coverRima's back cover

Paperback

Rs 450

Delivery in 1-3 days

Hardcover

Rs 550

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

राजु रायमाझीको जन्म सर्लाही जिल्लाको ईश्वरपुर-१२ मा भएको हो । उहाँ हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । बैंकिङ क्षेत्रमा कार्यरत रहँदै नेपाली भाषा, साहित्य र सिर्जनात्मक लेखनप्रतिको आफ्नो लगावलाई निरन्तर अघि बढाइरहनुभएको छ । समाज, मानवीय सम्बन्ध, सङ्घर्ष र जीवनका सूक्ष्म अनुभूतिलाई संवेदनशील ढङ्गले साहित्यमार्फत अभिव्यक्त गर्ने उहाँको विशेष रूचि रहेको छ । पेशागत अनुभव, सामाजिक परिवेश र शागत अ जीवनका विविध भोगाइबाट प्राप्त अनुभूतिलाई कलात्मक रूपमा शब्दमा उतार्ने उद्देश्यले उहाँले लेखनयात्राको सुरूआत गर्नुभएको हो । प्रस्तुत कृति उहाँको पहिलो प्रकाशित उपन्यास हो । यस उपन्यासमार्फत उहाँले जीवन, सम्बन्ध, सपना र सङ्घर्षका बहुआयामिक पक्षलाई पाठकमाझ प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ |
नेपाली साहित्यप्रतिको आफ्नो समर्पणलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सिर्जनात्मक लेखनमार्फत पाठकसँग जोडिइरहने उहाँको प्रतिबद्धता रहेको छ ।

All Editions

9789937994835
Paperback
ISBN13: 9789937994835
Shimal Book Publication, 2026
Hardcover
Shimal Book Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review