Rajnitisangai Rajkaj

Rajnitisangai Rajkaj

राजनीतिसँगै राजकाज: कल्याणकारी लोकतन्त्रको प्रस्तावना

Paperback
Rs 427Rs 475
Genre:Nepali Prose/Essays
Language: Nepali
Published:April 10, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937746151
ISBN10:9937746159
Pages:296

पुस्तकको बारेमा

‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, ‘राजनीतिसँगै राजकाज’।

सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी , क्षमता , सामान्य सुझबुझ , विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ' कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य , गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो ।