Rabindra Mishraka Kavita's front cover

Rabindra Mishraka Kavita

रविन्द्र मिश्रका कविता
Paperback
Rs 198

पुस्तकको बारेमा

‘रवीन्द्र मिश्रका कविता अहिले हामीले पढिरहेका कविताजस्ता छैनन् । उनको कविताको शक्ति यही नै हो । उनका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भुपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेततापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’ –बुद्धिसागर

‘भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’ –मञ्जुल