Genre: | Politics |
---|---|
Language: | Nepali |
Published: | 2016 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789994661664 |
ISBN10: | 9994661663 |
Pages: | 159 |
Weight: | 210 g |
This book offers a curated collection of interviews with Bishweshwar Prasad Koirala, a distinguished Nepalese statesman, conducted between December 1981 and June 1982.
"मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यस कारणले नदेओस कि मैले आफ्नो बुताबाट एक भ्रम सृजना गरें भनेर मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु । र, देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु । त्यो श्रेय मलाई देओस, नकि मैले मेरो आफ्नो बुताबाट गरें भनेर । नेपालको सामर्थ्यलाई मैले बुझें, त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरा मेरो लागि सौभाग्य हुनेछ । झुठो कुरा दिएर केहि अर्थ हुँदैन । मेरो केहि देन छ भने यस देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।"
Mobile Apps
Contact