Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789994683307 |
ISBN10: | 9994683306 |
Pages: | 413 |
Published: | 2005 |
Edition: | 1 |
यस पुस्तकमा बेग्लाबेग्लै पृष्ठभूमिका ६४ जना व्यक्तिहरूले रेडियोसँग गाँसिएका आफ्ना जीवनका अविस्मरणीय क्षणहरू , सुन्दर र अमिट सम्झनाहरू र तिनले आफ्नो दैनिकीमा पारेको प्रभावलाई संस्मरणात्मक निबन्धमा उनेका छन् ।