Purviya Darshanko Punarbyakhya

Purviya Darshanko Punarbyakhya

पूर्वीय दर्शनको पुनर्व्याख्या

Paperback
Rs 1000
Genre:Politics
Language: Nepali
Published:July 16, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937059053
ISBN10:9937059054
Pages:502
Weight:500 g

पुस्तकको बारेमा

हामी को हौँ ? हामी यहाँ कसरी आयौँ ? यो ब्रह्माण्ड के हो ? यो कसरी उत्पन्न र विकसित भयो ? हाम्रा सुख र दुःखका कारण के हुन् ? के हामी हाम्रा दुःख र बन्धनहरूबाट मुक्त हुन सक्छौँ ? यस्ता मानव जिज्ञासाहरूका उत्तर पाउने तथा आफू, आफ्नो वातावरण र आफू रहेको ब्रह्माण्डका बारेमा लेखक ढकालेले प्रस्तुत गर्नुभएको छ । 
एउटा महत्त्वपूर्ण शोधबाट जन्मेको ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ नेपाली समाज, संस्कृति र राष्ट्र प्रतिको प्रेम भावना जगाउँदै त्यहाँ लुकेको सत्य उद्घाटित गर्न उत्प्रेरणा जगाउने रचना बन्ने आशा लेखकले राख्नु भएको छ ।