Punjivad Ek Parichaya

Punjivad Ek Parichaya

पूँजीवाद एक परिचय

Paperback
Rs 375
Hardcover
Rs 425
Genre:Non-fiction
Language : Nepali
Published: February 10, 2021
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937746052
ISBN10:9937746051
Pages:127

पछिल्लो बाहिरी पृष्ठबाट

पुँजीवाद शब्दको निर्माण नै गाली गर्न भएको थियो । अहिले पनि प्रायः पुस्तकले पुँजीवादप्रति शत्रुवत् व्यवहार गर्छन् वा यसको भ्रामक तथा बिदुप चित्रण गर्छन् । पुँजीवाद यति व्याप्त छ कि यसकै समर्थकहरूले पनि यो असलमा के हो भन्ने बुझ्न सकेका छैनन् । त्यसैले उनीहरू वास्तविकता बताउनभन्दा बरू त्यही बिद्रुपताको प्रतिरक्षा गर्न पुगेका छन् ।

त्यसैले पुँजीवादलाई सरल र सटीक तवरले अर्थ्याउने सङ्क्षिप्त दिग्दर्शनको खाँचो छ । यो पुस्तक त्यही दिग्दर्शन हो । यसले पुँजीवाद तथा यसलाई टेवा दिने संस्थाहरूको आर्थिक, सामाजिक तथा नैतिक स्वभावलाई पहिल्याउँछ ।

चैतन्य मिश्रको भूमिकासहित