Pritmaadhuri

Pritmaadhuri

प्रीतमाधुरी

Paperback
Rs 180Rs 200
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937910903
ISBN10:9937910900
Pages:130

पुस्तकको बारेमा

यस संग्रह मा ५५ वटा प्रेमिल गीतहरु तथा ४५ वटा प्रेमिल कविताहरु संकलित छन् । प्रेमी प्रेमिकाले अत्यन्त रुचाइएका यी कविताहरु छन्द मा लेखिएका छन् ।

कृष्णशरण उपाध्याय शास्त्रीय छन्द का कविका रूप मा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।