Pritmaadhuri

प्रीतमाधुरी


Paperback
Rs 180 Rs 200
Genre: Poetry
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937910903
ISBN10: 9937910900
Pages: 130

पुस्तकको बारेमा

यस संग्रह मा ५५ वटा प्रेमिल गीतहरु तथा ४५ वटा प्रेमिल कविताहरु संकलित छन् । प्रेमी प्रेमिकाले अत्यन्त रुचाइएका यी कविताहरु छन्द मा लेखिएका छन् ।

कृष्णशरण उपाध्याय शास्त्रीय छन्द का कविका रूप मा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।