Parkhiraheko Ghar

Parkhiraheko Ghar

पर्खिरहेको घर

Paperback
Rs 202Rs 225
Genre:Poetry
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937910996
ISBN10:9937910994
Pages:128

पुस्तकको बारेमा

विभिन्न ५३ गद्य कविताहरु भएको यो संग्रहमा मानवीय मूल्य र मान्यतालाई मार्मिक ढंगले कविता मार्फत् प्रस्तुत गरिएको छ । सो कृतिमा राष्ट्रकवि माधव घिमिरेको शुभकामना तथा डा. नेत्र एटमको भूमिका रहेको छ ।


पोखरा जन्मस्थान भई हाल अष्ट्रेलियालाई कर्मथलो बनाउनुभएकी पार्वती पहारी 'तुफान' कवि तथा गजलकार हुनुहुन्छ । त्रिविबाट नेपाली विषयमा स्नातकोत्तर गरेकी पार्वतीको गजल संग्रह "बाटो छेक्छन् जून ताराले" लाई पाठकद्वारा अत्यन्त रुचाइएको थियो ।