Genre: | Children |
---|---|
Language: | Nepali |
Published: | May 14, 2019 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937709156 |
ISBN10: | 9937709156 |
Pages: | 24 |
...“हैन साथी ! तिम्रो छाता सानो छ, हामी दुवैका लागि पुग्दैन । म यसरी नै जान्छु ।”
त्यही बेला फेरि पानी दर्केर पर्न थाल्यो । ईश्वरले पानी दर्केको देखेर भन्यो, “साथी ! छाता सानो छ तर मेरो मन सानो छैन । पानीमा रुझ्नु हुँदैन । बिरामी परिन्छ ।”
Mobile Apps
Contact