Pallawib Singock ka Kavitaharu's front cover

Pallawib Singock ka Kavitaharu

पल्लविब सिंगोकका कविताहरु

Audiobook

Rs 195

पछिल्लो बाहिरी पृष्ठबाट

"द पोएट आइडल " कार्यक्रमकै उत्तम प्रतिस्पर्धी पल्लविब पनि हुन् र यस अडियो बुकमा सो कार्यक्रममा उनले प्रस्तुत गरेका कविताहरु संकलन गरी संग्रहित गरियको छ। यस अडियोबुकमा BAU, Kagajko Plane (कागजको पीलेन ), Suchana!Suchana!Suchana! (सूचना! सूचना! सूचना!), La..ti (ला..टी ), Muglane Shahar Pugyo (मुगलाने शहर पुग्यो ), Cinemawala(सिनेमावाला ), Paradesh(परदेश ), Sunakharilai Mahinawari Bhaeko Chha!! (सुनाखरीलाई महिनावरी भएको छ ), Sapana(सपना ) जस्ता उत्कृष्ट कविताहरु उपलब्ध छन्।