Table of Contents ( विषय-सूची )

परिचय
“पैदल” अनुसन्धान : अवधारणा र अभ्यास १
सोहन प्रसाद साह
खण्ड एक : लैंगिक विभेद
१. मधेसी महिलाको नागरिकता विहीनता : परिवार, समाज र राज्यमा पितृसत्ता २३
लक्ष्मी श्रेष्ठ
२. नागरिकता र न्यायका लागि नवलपरासीका महिलाको संघर्ष ४१
सरस्वती शर्मा
३. वैदेशिक रोजगारीको मृत्युपछि आर्थिक कारणले परिवारमा परेको सामाजिक र मनोसामाजिक असर ५७
उमा पौडेल
खण्ड दुई : शान्ति प्रक्रिया र मानवअधिकार
४. के थियो प्रतिकार, कहाँ गए हतियार ? ९१
दीपक ज्ञवाली
५. गैरन्यायिक हत्या र मधेसमा न्याय १११
रामविकास चौधरी
६. थारू संग्रहालय र आन्दोलनको सम्बन्ध १३१
मोतिकला पंगेनी
खण्ड तीन : जीविकोपार्जन
७. गण्डक सम्झौताले सताएका नेपालीको पीडा १५१
वृजराज कुशवाहा
८. नेटुवा जातिको फेरिँदो सामाजिक जीवन १८५
संजय कुमार पासी
९. सुकुमबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम २०९
रामचन्द्र श्रेष्ठ
खण्ड चार : सामाजिक समावेशीकरण
१०. दलित महिला रेडियोकर्मीका चुनौती : कपिलवस्तु र रुपन्देहीको अध्ययन २४१
सोना खटिक
११. समावेशिताको कसीमा अदालती संरचना र फैसला २६१
रक्षाराम हरिजन
लेखक/सम्पादक परिचय २८७