Nepalko Itihaasma Amarsingh Thapa
Nepalko Itihaasma Amarsingh ThapaNepalko Itihaasma Amarsingh Thapa

Nepalko Itihaasma Amarsingh Thapa

नेपालको इतिहासमा अमरसिंह थापा

Paperback
Rs 425
Genre:History
Language : Nepali
Published: December 01, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937790062
ISBN10:9937790069

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा - पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाभ्ने काम गरेको थियो ।

थापा सुगौली सन्धि हुनुअघिसम्म करिब १६ वर्ष कुमाउ सतलज इलाकाको प्रमुख प्रशासक पनि भए । त्यस समयको बृहत् नेपालको पहिलो नक्सा तयार पार्ने काम उनै थापाले गरेका हुन् । तत्कालीन शासकहरूको अदूरदर्शिताका कारण अङ्ग्रेजहरूसँग नेपालको युद्ध हुन गयो । आफ्नो इच्छाविपरीत भएको उक्त युद्धका कारण ठूलो भूभाग गुमाउनुपरेपछि उनी बिरक्तिए । र सैनिक सेवाबाट अवकाश लिएर गोसाइँकुण्डमा गई देहत्याग गरे ।

इमान, निष्ठा र वीरताका प्रतिमूर्ति मानिने उनै अमरसिंहको जीवनीमा आधारित यस पुस्तकले त्यो कालखण्डको झलक प्रस्तुत गर्छ ।