Nepalka Mahabhukampa

नेपालका महाभूकम्प

Paperback

Rs 700

Delivery in 1-3 days


यो नेपालका महाभूकम्प अनुसन्धानात्मक पुस्तक तयार गर्दा भरसक्य प्रमाणित र सत्यतथ्य सूचनालाई स्रोत खुलाएर तयार पार्न खोजिएको छ । महाभूकम्पपछि प्रकाशित दैनिक, साप्ताहिक पत्रपत्रिका, पाक्षिक, त्रैमासिक पत्रपत्रिका, बुलेटिन, लेख रचना समाचार, सूचनाका स्रोतव्यक्तिको रूपमा अनुभवीहरूको अनुभव विभिन्न लेखकहरूको भूकम्प महाभूकम्पसम्बन्धी पुस्तक, अनुभवीको अन्तर्वार्ता, तस्वीर, भिडियो स्थलगत अध्ययन भ्रमण अवलोकनबाट भेटिएका देखिएका सत्यतथ्य आधारलाई आधार बनाइएको छ।
यो पुस्तक लेखक स्वयम्को निजी साधनस्रोतबाट एकल प्रयासमा तयार गरिएको हो। यो पुस्तक तयार गर्न लेखक स्वयं काठमाडौं, भक्तपुर,ललितपुरका विशेष प्रभावित स्थान त्यसैगरी काभ्रेपलाञ्चोक जिल्लाका बनेपा, धुलिखेल र पनौतीको भ्रमण अवलोकन गरियो । मकवानपुर जिल्लाका चित्लाङ, टिक्टुङ, र पालुङ वि.सं. २०७२ वैशाख १२ गतेको महाभूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक, मान्द्रे र गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार, गोरखा दरबार, बालुवा गाविस आदि स्थान पुगेर अवलोकन अध्ययनबाट प्राप्त सूचनालाई पनि समावेश गरिएको छ।

 

All Editions

9789937089951
Paperback
ISBN13: 9789937089951

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
SM
sijapati mukesh
★ ★ ★ ★ ★
December 15, 2024

Nepal ka mahabhukampa haru ko etihas

MS
mukesh sijapati
★ ★ ★ ★ ★
December 15, 2024

Nice book, with history of earthquake in Nepal