Nasodhiyaka Kathaharu's front cover

Nasodhiyaka Kathaharu

नसाेधिएका कथाहरू
Nasodhiyaka Kathaharu's front coverNasodhiyaka Kathaharu's back cover

Hardcover

Rs 800

Delivery in 1-3 days

Paperback

Rs 495

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

त्यही त। रहर छुनु त परको कुरा ।रहरै देख्न नपाएकी, सपनाको संसार कल्पनामै पनि टेक्न नपाएकी म उदाउँदा छोरी, नातिनी, पनातिनीहरू र आजका सबै छोरीहरू, उनीहरूलाई भन्न चाहन्छु, मजाले उदाउनू। कसैको हस्तक्षेपविना स्वतन्त्र भएर उदाउनु ताकि शरीर अस्ताउँदा पनि उदाइरहोस् तपाईंहरूको कर्म।

पवित्रा खत्री
यो कथा आम नेपाली आमाहरुको कथा हो। विवाहअघि आफ्ना आमाबुवाले, विवाहित रहुञ्जेल आफ्नो श्रीमान्‌ले अनि वृद्ध अवस्थामा सन्तानले निर्धारित गरिदिने परिधिमा बाँचेका तमाम नेपाली आमाहरु मेरी आमा जस्तै एकैसाथ विस्मित, चकित अनि दुखित छन्।

डा. श्याम केसी
आमाबुबालाई जिउँदो हुँदा विभिन्न तीर्थस्थल लग्ने, चौरासी पूजा, गौदान, तुलादान, जङ्क आदि र स्वर्गारोहण भएपछि सप्ताह, पुराण आदि लगाउने ने पाली समाजमा चलन छ। मेरो श्रीमान्‌ले चाहिँ मुवालाई उहाँको जीवनकालमा नै यो मुवाको कथा बोकेको पुस्तक निकालेर उपहार दिने विचार गर्नुभयो।

शशी केसी
यो किताब पढ्दा उहाँलाई भेटे झैं लाग्दछ। पवित्रा मुवाको यो किताब अब अजम्बरी फूल बन्यो। यो कहिल्यै नओइलाउने मखमली फूलको माला जस्तै बनेर सजिने छ।

All Editions

Hardcover
Ghost Writing Nepal, 2025
9789937978774
Paperback
ISBN13: 9789937978774
Ghost Writing Nepal, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
BD
Basnet Deependra
June 8, 2025

Yes

BP
Bobby Pradhan
May 10, 2025

The book has been an inspiration and eye-opener for me and others . People usually write books about dear ones after their passing away This is book i...

PR
Pramod Rawal
May 8, 2025

Congratulations mua for turning your wisdom and memories into pages of gold! Your book will undoubtedly shed light on the untold stories of many women...

PS
Poonam Shah
May 4, 2025

“A remarkable woman of strength and devotion, she lived a life of selfless dedication—nurturing her family with unwavering love, though never given th...